Live on
Your Voice, Your Power
सर्वोच्च अदालतको पछिल्लो आदेशको अर्थ के हो ? पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराईहरू अब ललिता निवासको सरकारी जग्गा अपचलनका विषयमा तानिन्छन् भन्ने चर्चा छ। प्रहरीको अनुसन्धान त्यतातिर सोझिएला कि नसोझिएला ? शीर्ष नेतामाथि अनुसन्धान नभए अदालतको मानहानी ठहरिन्छ कि ठहरिँदैन ? सर्वोच्च अदालतको पछिल्लो आदेशपछि तरङ्गित भएको ललिता निवासको सरकारी जग्गा…