अन्तर्वार्ता « Khabarhub

एनआरएनए धनीको मात्र संस्था होइन

विश्वभर छरिएर रहेका नेपालीको छाता संस्था गैर आवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिको जमघट यतिबेला नेपालमा छ। एनआरएनए विश्वभर छरिएर रहेका नेपालीलाई गोलवद्ध गर्ने संस्था हो। नेपालको विकास र समृद्धिका लागि सरकार र एनआरएनएबिच ठुलो सम्झौता हुने भएको छ। नेपालमा विकासको लागि लगानी ल्याउने अवसरको रूपमा पनि एनआरएनएले काम गर्दै आइरहेको छ। एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन…