अन्तर्वार्ता « Khabarhub

समाजवादी मोर्चाले सरकारलाई ‘गाइड’ गर्छ

नेकपा (एकीकृत समाजवादी) अहिले सत्ता घटकको एउटा सहयात्री दल हो। सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)सहित सत्ता घटककै एउटा मोर्चा घोषणा भएको छ। यो मोर्चामा सहभागी संसदको संख्या ५४ पुगेको छ। अरू ठुला दललाई चुनौती दिन यो आवश्यकता हो ? अथवा यसमा आबद्ध भएका दलको शक्तिका हिसाबले एकत्रित गर्ने यो मोर्चा हो। खासमा के हो ?…