Live on
Your Voice, Your Power
जनमत पार्टी मधेश प्रदेशमा सरकारमा सहभागी भएको दल संघमा महत्त्वपूर्ण मन्त्रालयको सौदाबाजी गर्दागर्दै नपाई सकेपछि पछिल्लो समय खानेपानी मन्त्रालय मात्र लिएर सहभागी भएको दल हो। पछिल्लो समय विविध कारणले गर्दा विवाद भइसकेपछि उपनिर्वाचन पछि सरकारबाट बाहिरिएको दल तर अहिलेसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको अवस्था छैन। सरकारबाट बाहिरिएको छ।…