Live on
Your Voice, Your Power
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यो नाम नेपाली राजनीतिमा नयाँ भएता पनि यसले पुराना राजनीतिक धारका शक्तिलाई धक्का दिइरहेको छ। संसदमा छोटो समयमा नै चौंथो शक्तिको रूपमा उदाएको यो पार्टीका सबल र दुर्बल दुवै पक्ष छन्। यसले राजनीतिक परम्परालाई चिर्नको लागि केही अभ्यास गरेको छ। वैशाख १० मा हुँदै गरेको उपनिर्वाचनमा यो पार्टीको तयारी के कस्तो…