अन्तर्वार्ता « Khabarhub

नेतृत्व गलत हुँदा देश समस्यामा छ

वामपन्थी विचार राख्ने राजनीतिक विश्लेषक हुन् मुमाराम खनाल। उनी आफूलाई लागेको कुरा प्रष्टसँग राख्छन्। लामो समयको माओवादीसँगको आवद्धता र वैकल्पिक राजनीतिक हुँदै पछिल्लो समय विचार, विश्लेषण र अध्ययनमा व्यस्त खनाल राजनीतिप्रति तिखो विश्लेषण गर्छन्। पछिल्लो समय देखिएका राजनीतिक पात्र र प्रवृत्तिप्रति उनले विभिन्न धारणा राख्दै आएका छन्। भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीको अडियो काण्ड बाहिर आएको…