अन्तर्वार्ता « Khabarhub

‘माओवादीको अबको लक्ष्य शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु हो’

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को महत्त्वपूर्ण निर्णयमा विशेष भूमिका निर्वाह गर्ने नेताको रुपमा देवेन्द्र पौडेल स्थापित छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अहिले सत्ता गठबन्धनमा भागबण्डाको खेल चलिरहेको छ । धेरै दल सरकारमा सहभागी भएकाले गठबन्धनलाई मिलाएर अगाडि बढ्नुपर्ने बाध्यता सरकारसँग छ । यसका साथै शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा…