Live on
Your Voice, Your Power
अहिले विश्व स्तनपान सप्ताह चलिरहेको छ। शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाइमा अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको हो। यसै अवसरमा नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन्। स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं भन्ने नाराका…