अन्तर्वार्ता « Khabarhub

संक्रमितको ग्राफ हेर्दा चौंथो लहर देख्न सकिन्छ

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या धेरै बढ्न थालेको छ। कोरोनाको सङ्क्रमण सँगसँगै कोरोनाको चौंथो लहर आएको चिकित्सकले अनुमानसमेत गरेका छन्। अस्पतालमा भर्ना भएका बिरामीमा धेरै ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने जस्ता लक्षण देखा परेका छन्। यो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी कस्तो छ ? मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीसँग विना न्यौपानेले गरेको…