अन्तर्वार्ता « Khabarhub

‘चाँगुलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्छौँ’

स्थानीय तहको निर्वाचन २०७९ हालै सम्पन्न भएको छ । संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदा सबै पालिकाले अब दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधि पाइसकेका छन् । यससँगै जनप्रतिनिधि सेवामा लागिसकेका छन् । भक्तपुरको ऐतिहासिक क्षेत्र तथा पर्यटन हबमा चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट जीवन खत्री निर्वाचित भएका छन् । मेयर खत्रीसँग कार्यकालको योजना लगायतका विषयमा खबरहबका…