Live on
Your Voice, Your Power
नेपालमा हरेक वर्ष १० देखि १५ हजार महिलाहरू हिंसाबाट पीडित हुने गर्छन् । प्रहरी कार्यालयहरु र राष्ट्रिय महिला आयोग लगायतका स्थानमा सबैभन्दा बढी घरेलु हिंसाका उजुरी दर्ता हुने गरेका छन् । महिला हकहितका लागि कार्यक्रम तर्जुमा गर्ने र मौजुदा नीति तथा कार्यक्रमको समीक्षा गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने लगायतका काम कर्तव्य र अधिकार राष्ट्रिय…