Live on
Your Voice, Your Power
स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख दलहरू चुनावकेन्द्रित अभियान मा व्यस्त हुन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश तहको प्रशिक्षण कार्यक्रमसँगै जिल्ला र पालिका स्तरमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न तयारी तीव्र पारेको छ। यसै सन्दर्भमा पार्टी प्रवेशदेखि विभिन्न गठबन्धन र तालमेलको प्रयासले पनि तीव्रता पाएको छ। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा एमालेको…