Live on
Your Voice, Your Power
गत बुधवार नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनामाथि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्यो । तत्कालीन मन्त्री गच्छदारसहितका व्यक्तिहरु विरुद्ध मुद्दा दायर भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसको विरोध गरिरहेको छ । निर्णय गर्ने समयमा प्रधानमन्त्री रहेका माधव कुमार नेपाल र डा बाबुराम…