Live on
Your Voice, Your Power
काठमाडौँ : भोजपुरकी चन्द्र बदना राईले ८ कक्षा पढ्दा–पढ्र्दै भलिबल खेल्न सुरु गरिन्। विरेन्सिल प्रतियोगितामा जिल्ला च्याम्पियन भएपछि भलिबलसँगको आत्मीयता झनै बढ्यो । मानसिकरूपले आनन्द प्राप्त गर्न राईले सुरु गरेको खेल उनको जीवनको महत्वपूर्ण पाटो बन्छ भन्ने कल्पना गरेकी थिइनन् । भोजपुरबाट सुरु भएको भलिबलको यात्राले राईलाई अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त महिला रेफ्रीका रूपमा विश्वमा…