Live on
Your Voice, Your Power
नेपालस्थित अमेरिकी दूतावासले विद्यार्थीहरूका लागि सीमित संख्यामा अपोइन्टमेन्टको समय तालिका शुरू गर्ने तयारी गर्दैछ (एफ–१, एम–१, र केही निश्चित जे–१) । यस्तै केही अस्थायी कामदार भिसा प्रक्रिया (राष्ट्रपतिको घोषणा अनुरूप १००५२) पनि शुरू गर्ने भएको छ । यसै सन्दर्भमा खबरहबका ईश्वरदेव खनालले नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे–एलेनसँग पुनः सुचारु हुन लागेको भिसा प्रक्रियाका विषयमा…