अन्तर्वार्ता « Khabarhub

आलोपालाको सहमतिलाई कसैले होइन भन्न सक्ने अवस्था छैन– सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

नेपालमा लामो समयपछि दुईतिहाई बहुमतप्राप्त सरकार गठन भएको २ वर्ष पुग्नै लागको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकिकरण भएको पनि त्यति नै समय भइसकेको छ । तर पार्टी एकिकरणको सबै काम टुंगिएको छैन । सरकारको काम समेत जनताको अपेक्षाअनुसार हुन नसकेको भनेर आलोचना हुन थालेको छ । दुईवटा ठुला राजनीतिक दलकाबीचमा…