अन्तर्वार्ता « Khabarhub

‘अख्तियार जस्तो निकाय अनावश्यक ‘पपुलिजम’को पछाडि लाग्नु हुँदैन’

काठमाडौं– जेन-जी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकाएक सक्रिय भएको छ । प्रमुख आयुक्त प्रेमकुमार राई बिदा हुने समय आउँदै गर्दा अख्तियारको सक्रियता अस्वभाविक बढेको देखिन्छ । यसअघि शक्तिशाली व्यक्ति र राजनीतिक नेतृत्वलाई हत्तपत्त हात नहाल्ने अख्तियारले जेन-जी आन्दोलनयता अप्रत्यासित सक्रियता बढाएको छ। गत असोज, कात्तिक र मंसिरको यो अवधिमा अख्तियारले ३ दर्जनभन्दा बढी मुद्दा…