Live on
Your Voice, Your Power
अहिले मुलकमा दुई तिहाईको सरकार छ । यो सरकारले आवश्यकता अनुरुप लोकहितका लागि संविधान संशोधन गर्ने सम्मको ल्याकत राख्दछ । यो सरकारबाट धेरैको आशा पनि छ । नेपालका बामपन्थीहरुले प्रारम्भबाट उठाएका विषयलाई पनि यो सरकाले आत्मसात गर्ने जनताले अपेक्षा राखेका छन् । यिनै राजनीतिक, सामाजिक, समसामयिक विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा…