Live on
Your Voice, Your Power
काठमाडौं- गर्मीमा एसीको चिसो हावाबाट सबैले ठूलो राहत पाउँछन् । गर्मीको मौसममा एसीको कूलिङ इफेक्टलाई अरूसँग तुलना गर्न सकिँदैन । अब वर्षायाम सुरु भएको छ र धेरैको मनमा यो प्रश्न छ कि वर्षामा एसी चलाउनु ठिक हो कि होइन? विन्डो एसी होस् वा स्प्लिट एसी युनिट होस्, तपाईँको एसी युनिटको लागि वर्षा हानिकारक छैन। एसीको हावाले…