Live on
Your Voice, Your Power
काठमाडौं- वैवाहिक जीवनलाई सुमधुर बनाएर अघि बढाउनु सामान्य कुरा होइन । मागी विवाहमा विवाहअघि चिनजान नभएका दुई जनाबीच त झन् यो विषय गम्भीर बन्न पुग्छ भने प्रेम विवाहमा पनि विवाह पछिको जीवन सुमधुर बनाउन सकस परेको देखिन्छ । त्यसका लागि पति पत्नीले केही सामान्य कुरालाई ध्यान दिन जरुरी हुन्छ । वैवाहिक सम्बन्धलाई लामो समयसम्म टिकाउनको…