जीवनशैली « Khabarhub

श्रीमान्-श्रीमती खटपट बढ्यो ? अपनाउनोस् यी धार्मिक उपाय

काठमाडौं- श्रीमान् श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । श्रीमान् श्रीमती मिले मात्रै परिवार पनि सुन्दर बन्छ । परिवार-परिवार मिलेर समाज बनेको हुन्छ । उखानै छ नि- श्रीमान् श्रीमतीको झगडा परालको आगो । तर बारम्बार बिनाकारण यस्ता विवाद हुनु र बढ्दै झगडामा परिणत हुनु चाहिँ चिन्ताजनक मानिन्छ । यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या,…