Live on
Your Voice, Your Power
काठमाडौं- ‘ओए कस्तो दुब्लाएकी ?, खाना नै खाँदैनौँ कि के हो ? डाइटिङमा हो कि ?’, 'कि घरमा खान दिँदैनन्' जस्ता प्रश्न प्राय धेरै दुब्लो पातलो मान्छेले सुन्नु पर्छ । यस्ता प्रश्नले वास्तविक दुब्लो महसुस गर्ने व्यक्तिलाई निकै पीडा दिन्छ । मोटाउन चाहेर पनि कतिको शरीरको तौल बढ्दैन । जसले गर्दा यस्ता प्रश्नहरूले दुब्लो–पातलो मानिसलाई…