Live on
Your Voice, Your Power
काठमाडौं- हिन्दु धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रूपमा हुने गर्छ । चामल बिना पूजा पूर्ण भएको मानिँदैन । पूजामा प्रयोग हुने चामललाई अक्षता पनि भनिन्छ । कुनै पनि पूजामा सिम्रिक, बेसार, अबिर तथा केसरीको साथै अक्षता चढाइन्छ । अक्षताको अर्थ हुन्छ नभाँचिएको । जसको रंग सेतो हुनु पर्यो । पूजाका लागि अक्षताको प्रयोग…