जीवनशैली « Khabarhub

हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ । यही चाहनाअनुसार विभिन्न वस्तुहरूले घर सजावट गर्ने चलन छ । वास्तुशास्त्र अनुसार घरमा सजाइने वस्तुले शुभ र अशुभ दुवै फलको संकेत गर्दछ । विशेष गरी घरमा गणेश, विष्णु, सरस्वतीलगायत देवीदेवताका तस्वीर राख्ने गरेको पाइन्छ । यी बाहेक पशुपक्षीका तस्वीर राख्दा पनि घरमा सुख, शान्ति…