जीवनशैली « Khabarhub

दाँतको रोगी हुनबाट बच्न के गर्ने ?

काठमाडौँ– अधिकांश मानिसहरु दाँतलाई राम्रोसँग सफा गरिरहेका हुँदैनन् । सानो लापरबाहीको कारणले दाँतमा अनेकौँ रोगहरु उत्पन्न हुने गर्दछन् । दाँतमा उत्पन्न हुने मुख्य रोगहरुमा दाँत दुख्नु, जरा कमजोरी हुनु, दाँतबाट रगत आउनु आदि पर्दछन् भने कतिपय मानिसमा दाँत सफा गर्दागर्दै पनि विभिन्न समस्याहरु देखिने गर्छ । जसको कारण भनेको दाँतको सफाइका साथै दाँत मजबुत हुनका…