जीवनशैली « Khabarhub

यी बानीमा सुधार गरे उमेर अगावै बुढो देखिनबाट बच्न सकिन्छ

पछिल्लो समयमा धेरै मानिसमा उमेर अगावै बुढ्यौली देखा पर्ने गरेको छ । यसमा गलत खानपान, अस्तव्यस्त जीवनशैली मुख्य कारक मानिन्छ । यस्तोमा कम उमेरमा नै बुढो नदेखिन केही बानीमा सुधार गर्नु पर्ने हुन्छ । क) पर्याप्त निन्द्रा हरेक मानिसलाई न्यूनतम ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक पर्दछ । पर्याप्त निन्द्रा नभए तनाव, मुटु रोग र…