Live on
Your Voice, Your Power
रुनु प्राकृतिक कुरा हो । कुनै पीडा भए वा कुनै चोट लागेमा मानिस नचाहँदा नचाहँदै पनि रुन्छ । तर सामान्यतया मानिस दुख, पीडा परेपछि मात्र रुने गर्छन् । कहिलेकाहीँ खुसी हुँदा पनि मानिस स्वतः रुन पुग्छ । तथापि रुनु समाजले राम्रो मान्दैन । यसले कमजोर बनाउने सामाजिक मान्यता छ । तर स्वास्थ्यको दृष्टिले भने रुनु…