जीवनशैली « Khabarhub

यी कुरा गोप्य राख्नुहोस्, नत्र तपाईंलाई नै हुन्छ हानी

हामी मन मिलेको मानिस वा साथीलाई आफ्ना बारेमा सबैकुरा खुलस्त भन्दछौ । मानिस आफूलाई खुला हृदयको देखाउन सबै कुरा साथीहरुमाझ सार्वजनिक गर्दछन् । तर कतिपय अवस्थामा केही कुराहरु जति नै हितैषि भए पनि नबताउनु उपयुक्त हुन्छ । मानिसको जीवनमा केही गोप्य कुरा हुन्छन्, जो आफ्ना निकटका साथीभाइ वा आफन्तलाई समेत बताउनु हुँदैन । कतिपय कुरा…