Live on
Your Voice, Your Power
काठमाडौँ– सामान्यतया चिसो मौसममा रुघाखोकी बढी नै लाग्ने गर्छ । एकोहोरो खोकी लागिरहँदा दिक्क समेत लाग्छ । यस्ता उपाय अपनाउनुस् खोकी चट् मह र मरिचः कफलाई पातलो र नरम बनाउनको लागि मह एक प्रभावकारी घरेलु औषधी साबित हुन सक्छ । महले एन्टिइम्फ्लामेटरीको काम गर्छ । कफको पातलो झिल्ली गलामा अड्किएको हुँदा घाँटीमा चिलाइरहेको हुन्छ र…