Live on
Your Voice, Your Power
कुनै अभिभावकलाई तपाईंलाई कुन सन्तानको माया बढि लाग्छ भनेर सोधियो भने जवाफ आउँछ सबैको बराबर लाग्छ । स्वभाविक पनि हो आमाबुवालाई आफ्ना हरेक सन्तान उत्तिकै प्यारो लाग्छ । अर्थात आमाबुवाको माया हरेक छोराछोरीमा बराबरी हुन्छ । तर, अमेरिकामा भएको एउटा सर्भेक्षणले भने आमाबुवाले सन्तानमध्येमा कान्छो सन्तानको माया बढि लाग्ने देखाएको छ । अमेरिकाको ब्रिगम यंग…