जीवनशैली « Khabarhub

दिउँसो सुत्ने बानी कति खतरनाक ?

अहिले देशका लगभग सबै स्थानमा कोरोना संक्रमणको बढ्दो छ । त्यसैले संक्रमण दर रोकथाम र नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाले घर बाहिर निस्कने मौका मिलेको छैन । दिनभर घरमा रहँदा दिन बिताउने सजिलो माध्यम सुत्नु बनेको छ । घरभित्रै कैद भएर बस्नु पर्दा दिक्क मानेर समय कटाउन…