जीवनशैली « Khabarhub

किशोरीबाट युवती हुदाँ देखिने परिवर्तन

किशोर अवस्था सकिएसंगै युवा उमेरमा प्रवेश गर्दा महिलाको शरीरमा बिभिन्न परिवर्तन आउने गर्दछन् । हर्माेनको परिवर्तनसंगै आउने शरीरको बदलावका कारण कतिपय महिलालाई यो अस्वभाविक लाग्न सक्छ । तर हरेक महिलाको शरीरमा २० वर्षपछिको उमेरमा शरीरमा परिवर्तन आउँने गर्दछ । यो स्वभाविक प्रकृया हो । १९ वर्षपछिको महिलाको उमेरलाई युवती भनिन्छ । किशोरीबाट युवती बनेसंगै महिलाको…