Live on
Your Voice, Your Power
तुलसीको प्रयोग मानव स्वास्थ्यका लागि पनि नकै लाभकारी मानिन्छ । विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ । तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगायतमा औषधीका रुपमा प्रयोग गरिन्छ । तुलसीलाई धार्मिक क्षेत्रमा समेत विशेष रुपमा लिइन्छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान्…