जीवनशैली « Khabarhub

सलाद मन पर्छ ? यस्ता छन् सलाद खानुका ५ फाइदा

काठमाडौं - सामान्यतया विभिन्न प्रकारका काँचो फलफूल तथा सागसब्जीहरू मिसाएर बनाइएको एक खाद्य परीकार हो, सलाद । प्याज, गोलभेंडा, काँक्रो, गाजर, मुला, साग, मेवा, स्याउ, अनार, केरा, अम्बा जस्ता फलफूल र सागसब्जी काटेर बनाइने परीकार नै सलाद हो। सलाद खानुको धेरै फाइदाहरु छन् । सलाद खानुका मुख्य ५ फाइदा यस्ता छन् - १. आँखाको ज्योती…