Live on
Your Voice, Your Power
महेन्द्रनगर– कोरोना भाइरसको जोखिम हुन नदिन स्थानीय बासिन्दामा साबुनपानीले मिचीमिची हातधुने बानीको विकास भएपछि कञ्चनपुरका स्वास्थ्य चौकीमा सरुवा रोगका बिरामीको सङ्ख्यामा कमी आएको छ । झाडापखाला, श्वा;प्रश्वाश / मौसमी फ्लुका रूपमा रहेको भाइरल ज्वरो, रुघाखोकी र छाला तथा आँखा पाक्नेलगायत रोगको सङ्क्रमणमा निकै कमी आएको पाइएको हो । गर्मीको मौसम शुरु भएसँगै स्वास्थ्यचौकीमा भाइरल ज्वरो…