जीवनशैली « Khabarhub

कोरोनाको उपचारमा संलग्न नर्सको मनछुने फोटोसहितको पोष्ट जसले धेरैलाई बनायो भावुक

काठमाडौं - बेलायतको एक अस्पतालमा कोरोना भाइरसको उपचारमा संलग्न भएकी एक नर्सले लगातार १३ घण्टा प्रोटेक्टिभ गियर लगाएर काम गरेपछि बिग्रिएको आफ्नो अनुहारको फोटो शेयर गरेकी छिन् । बेलायतको नटंघमशायरको पूर्वी रेटफोर्डकी नर्स एमी गोल्डले आफ्नो यो तस्वीर फेसबुकमा पोस्ट गर्दै मानिसहरुलाई घरबाहिर ननिस्किन आग्रह गर्दै लेखेको पोष्टले यतिबेला धेरैको मन छोएको छ । डोनक्यास्टर…