Live on
Your Voice, Your Power
अक्सर तपाई विवाहपछि महिलालाई मोटाएको देख्नु भएको होला । तर विवाहपछि किन महिला मोटाउने गर्दछन् त ? खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनिहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् । अब राम्री देखिनुभन्दा पनि स्वास्थ्य रहनुपर्छ भन्ने मानसिकता विकास हुन्छ । विवाह अघि डाइटिङ गर्नेहरु विवाहपछि शरीरको चासो लिदैनन् ।…