Live on
Your Voice, Your Power
हरेक मानिसबाट कहिलेकाहीँ गल्ती हुने गर्छ । कतिपय गल्ती जानीजानी भएको हुन्छ भने कतिपय अन्जानमा । तर गल्ती अपराध होइन । न त यो असफलता नै हो । गल्ती बारम्बार दोहोरियो भने चाहिँ अपराध र असफलता दुवै बन्न सक्छ । गल्ती भइहाल्यो भने तनाव उत्पन्न हुन्छ । त्यसैले यस्तो अवस्थामा गल्ती सुधार गर्नका लागि तपाईं…