जीवनशैली « Khabarhub

आँखाको रङबाटै थाहा पाउन सकिन्छ उसको आनीबानी

मानव शरिरको अभिन्न अंग हो आँखा । आँखा कारणले हामी संसार देख्छौं। यो सबै आँखाका नानीका कारणले सम्भव हुन्छ । मानिसहरुको आँखाको नानीको रंङ्ग फरक–फरक हुने गर्दछ । कसैको कालो , कसैको निलो, कसैको खैरो त कसैकोे पहेलो । समुद्रशास्त्रका अनुसार आँखाको रंङ्गको माध्यमद्वारा मानिसको व्यवहार र भविष्यको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । कस्तो…