जीवनशैली « Khabarhub

अत्यधिक कामले थाकिरहनुभएको त छैन ? ‘बर्नआउट’ हुनसक्छ, समाधान यस्तो

के तपाईँ जुनबेला पनि थाक्नुहुन्छ, आफ्नो कामको जिम्मेवारीको आलोचना गरिरहने गर्नुहुन्छ वा कामको मागबाट आजित हुनुहुन्छ ? तपाईँलाई अत्यधिक थकान अर्थात 'बर्नआउट'ले सताइरहेको हुनसक्छ। विश्व स्वास्थ्य सङ्गठनले अत्यधिक थकानलाई कामका क्रममा आउने प्रक्रिया भन्दै 'बर्नआउट'लाई सफलतापूर्वक व्यवस्थापन हुन नसकेको कार्यालयमा चरम तनावका लक्षण देखिने व्याख्या गरेको छ। यसलाई अत्यधिक थकान, नकारात्मक सोच अथवा जागिर या…