Live on
Your Voice, Your Power
काठमाडौं- मानिसलाई स्वस्थ रहँदा खानपानसँगै आरामको पनि जरुरत पर्दछ । भविष्यको चिन्ताका कारण धेरैले कम सुत्ने र धेरै काम गर्ने गरेको पनि पाइन्छ । तर, त्यस्तो काम स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । स्वास्थ्य जर्नलले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार निन्द्रा नपुग्ने गरी सुत्ने मानिसमा मानसिक समस्या हुन सक्ने तथ्य सार्वजनिक गरेको…