जीवनशैली Archives | Page 9 of 89 | Khabarhub Khabarhub

आज ‘चकलेट-डे’ : गुलियोसँगै यसरी बनाउनुहोस् सुमधुर सम्बन्ध

काठमाडौं-  आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ । जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग हुने गरिन्छ।  विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।  आजको दिन आफ्ना नजिकका र…