Live on
Your Voice, Your Power
काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि अफिस, घरदेखि पाहुनाको सत्कारसम्म चिया चाहिन्छ । तर, धेरै चिया अत्याधिक खानु पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । दिनमा ४–५ कपभन्दा बढी चिया पिउने मानिसहरुलाई विभिन्न समस्या हुने चिकित्सकहरु बताउँछन् । एसिडिटी र ग्यासको समस्याचियामा हुने क्याफिनले पेटमा एसिडको मात्रा बढाउँछ । यसले गर्दा पेट…