Live on
Your Voice, Your Power
काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरेको जानकारी दिएको हो। यअअघि लेखकलाई विदेश भ्रमण तथा काठमाडौं उपत्यका नछाड्ने गरी प्रतिबन्ध लगाइएको लगाइएको थियो। यसअघि…