समाचार Archives | Page 1015 of 8501 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत

काठमाडौं– अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को अध्यक्षमा भारत चयन भएको छ । विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्यका साथ भारतको नयाँ दिल्लीमा आइतबारदेखि जारी सातौँ आईएसए सम्ममेलनमा भारतले नेतृत्व लिएको हो । यस्तै, सहअध्यक्षमा फ्रान्स चयन भएको छ भने महानिर्देशकमा भारतका आशिष खन्ना निर्वाचित भएका छन् । सम्मेलनका…