Live on
Your Voice, Your Power
दमौली- यहाँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गर्ने भएको छ । म्याग्देले कूल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ । सोही योजनाबमोजिम चालु आवमा १२ वटा घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले…