समाचार « Khabarhub

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

म्याग्दी– पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ ।  जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिने भएको हो ।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले…