समाचार « Khabarhub

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका हुन् । उनी साउन १८ गते भूपरिवेष्‍टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किएका थिए । उनले कम विकसित राष्ट्रहरूको विश्वव्यापी…