समाचार « Khabarhub

‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’

काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले पूर्वाधारमा लगानी गर्न सञ्चित कोषबाट रकम जुटाउन नसकेको अवस्थमा वैकल्पिक रुपमा वित्त परिचालन गर्न सक्ने व्यवस्थाका लागि बैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक ल्याएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उक्त विधेयकमाथिको छफावार छलफलका क्रममा पौडेलले मुलुकका लागि फाइदाजनक रहेको…