Live on
Your Voice, Your Power
काठमाडौं– मधेश प्रदेशमा नेपाली कांग्रेसले दाबी पेस गरेको छ। बुधबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा नेकपा एमाले र जनमत पार्टीको समर्थनमा कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी पेस गरेको हो। मधेशमा सतिशकुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेपछि कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो। तर, मुख्यमन्त्री सिंहले अझै राजीनामा…